Senior Agricultural Officer

Ganesh Prasad Yadav
Senior Agricultural Officer
Information Officer

Bhimsen Nepal
Information Officer
Introduction
देशको कुल ग्राहास्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटेको तथा करिव ६०.४ प्रतिशत जनताको रोजगारी र जन-जिविकाको प्रमुख श्रोतको रुपमा रहेको कृषि क्षेत्रको विकास विना देशको समग्र आर्थिक विकास असम्भव प्राय छ । निर्वाहामुखी कृषि क्षेत्रलाई व्यवसायीक, प्रतिस्पर्धी तथा सम्मानजनक व्यवसायको रुपमा विकास गरि देशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो ।व्यवसायीक तथा औधोगिक कृषि प्रणालीमा रुपान्तरित यस क्षेत्रले प्रशस्त रोजगारी श्रृजना गर्न सक्ने तथा दिगो कृषि विकासको माध्यमबाट मात्र मुलुकको समग्र आर्थिक विकास र गरिबी न्यूनिकरणको राष्ट्रिय लक्ष्य पुरा गर्न सक्ने देखिन्छ।
Read MoreS.N. | Title | Published Date |
---|---|---|
1. | अदुवा/बेसार बीउ खरिदमा अनुदान कार्यक्रममा सम्झोताका लागि विवरण भर्ने फर्मेट | 2022-03-16 |
2. | अदुवा/वेसार तथा सुन्तलाजात फलफूल जोनमा कार्यक्रम माग गर्ने फर्मेट | 2021-11-22 |
3. | कफि क्षेत्र विस्तारका लागि प्रस्तावनाको नमूना ०७७_७८ | 2021-03-23 |
4. | सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण | 2021-01-29 |
5. | सहकारी संजाल मार्फत बजारीकरण सहयोग कार्यक्रम | 2020-10-29 |
6. | अस्थाई प्लाष्टिक घर निर्माण | 2020-10-29 |
S.N. | Title | Published Date |
---|
S.N. | Title | Published Date |
---|