Senior Agricultural Officer

Dipak Bhattarai

Senior Agricultural Officer
Information Officer

Chhak Lal Ale

Information Officer

Introduction

देशको कुल ग्राहास्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटेको तथा करिव ६०.४ प्रतिशत जनताको रोजगारी र जन-जिविकाको प्रमुख श्रोतको रुपमा रहेको कृषि क्षेत्रको विकास विना देशको समग्र आर्थिक विकास असम्भव प्राय छ । निर्वाहामुखी कृषि क्षेत्रलाई व्यवसायीक, प्रतिस्पर्धी तथा सम्मानजनक व्यवसायको रुपमा विकास गरि देशको समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो ।व्यवसायीक तथा औधोगिक कृषि प्रणालीमा रुपान्तरित यस क्षेत्रले प्रशस्त रोजगारी श्रृजना गर्न सक्ने तथा दिगो कृषि विकासको माध्यमबाट मात्र मुलुकको समग्र आर्थिक विकास र गरिबी न्यूनिकरणको राष्ट्रिय लक्ष्य पुरा गर्न सक्ने देखिन्छ।

Read More
S.N. Title Published Date
1. सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०८० माघ-चैत्र) 2024-04-21
2. सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०८० कार्तिक-पुष) 2024-01-22
3. सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०८० श्रावण-असोज) 2023-10-31
4. सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०८० वैसाख-असार) 2023-07-31
5. सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०७९ कार्तिक-पुस) 2023-01-29
6. सुचनाको हकसम्वन्धी ऐन , २०६४ को दफा ५ को दफा (३ ) र नियम नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०७९ श्रावण-असोज) 2022-11-01
S.N. Title Published Date