Objectives

उद्देश्यः

कृषि क्षेत्रको आधुनिकीकरण तथा ब्यवसायीकरण मार्फत कृषि औधोगिकीकरणको आधारको रुपमा स्थापना गरिने व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (तरकारी जोन) विकास कार्यक्रम संचालन मार्फत कृषकहरुको आयस्तर अभिवृद्धि गर्न:-

  1. तरकारी बालीको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने
  2. जोन क्षेत्रमा कृषि यान्त्रीकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायिकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्र हरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने
  3. जोन तथा आसपासका क्षेत्रहरुमा रोजगारी श्रृजना गर्ने ।